बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं हुनेमा कुनै सन्देह नगर्नुस : मन्त्री गहतराज

आइतबार, ०५ भाद्र २०७९खेलपाटी संवाददाता
नवौं हुनेमा कुनै सन्देह नगर्नुस : मन्त्री गहतराज
Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने कुरामा कुनै सन्देह नगर्न आग्रह गरेका छन् । 

पोखरा रंगशालामा आईतबार प्रतियोगिताको कार्यकारी समितिको सचिवालय उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमै सम्पन्न हुने बताए । 

उनले आसन्न संसदीय निर्वाचनले प्रतियोगिताको आयोजनामा कुनै असर नगर्ने समेत उल्लेख गरेका छन् । 

मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदका लागि सरकारले आवश्यक रकम विनियोजन गरेको उल्लेख गर्दै तालिका अनुसार प्रतियोगिताको तयारीको काम अघि बढेको बताए ।

‘खेलकुदको सबैभन्दा ठुलो महोत्सव पोखरामा हुदैछ । प्रतियोगिताले खेलसँगै यहाँको पर्यटनमा समेत महत्वपुर्ण भुमिका खेल्छ ।’ उनले भने । 

मन्त्री गहतराजले प्रतियोगितालाई सफलतापूर्वक आयोजना गर्न तीनै तहको सरकारको सामुहिक प्रतिबद्धताको खाँचो रहेको उल्लेख गरेका छन् । सरकारले नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्दैछ ।

मन्त्री गहतराजले पोखरा रंगशालामा आईतबार प्रतियोगिताको कार्यकारी समितिको सचिवालयको औपचारिक उद्घाटन समेत गरेका छन् । कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोईराला ज्वाला सहित स्थानीय र प्रदेश सरकारका प्रमुखको उपस्थिती रहेको थियो । 
 

Loading ad...
LiNing Ad
#खेलकुद मन्त्री गहतराज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा