बिहिबार, १० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘मेरो कार्यकालमा अनावश्यक संघको अस्तित्व रहदैन’

आइतबार, ०५ भाद्र २०७९खेलपाटी संवाददाता
‘मेरो कार्यकालमा अनावश्यक संघको अस्तित्व रहदैन’

राखेपका सदस्य सचिव टंकलाल घिसिङ । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले अनावश्यक संघको अस्तित्व खेलकुदमा नरहने बताएका छन् । 

राष्ट्रिय तेक्वान्दो संघ नेपालको रेफ्री रिफ्रेसर कोर्सको आईतबार समापन कार्यक्रममा सदस्य सचिव घिसिङले आफ्नो कार्यकालमा अनावश्यक संघहरुको अस्तित्व नरहने बताएका हुन् । 

उनले विभिन्न कारणले बनेका एकै प्रकृतिका दुई संघलाई एक हुन सुझाव समेत दिएका छन् । 

‘एकै प्रकृतिका खेल रहेर पनि विगतमा किन दुई संघ हुनु परेको हो ?’ सदस्य सचिवले प्रश्न गर्दै भने, ‘त्यसको जवाफ संघमा रहेका नेतृत्वले दिनुपर्छ ।’ 

सरकारले राष्ट्रिय संघ भित्रको विवाद समाधानका लागि पुन प्रक्रिया अघि बढाएको छ । राखेपको पछिल्लो बोर्ड बैठकले संघहरुमा देखिएको विवाद समाधानका लागि राखेप उपाध्यक्ष शिव कोईरालाको नेतृत्वमा समिति समेत गठन गरेको छ । 

कार्यक्रममा राखेप बोर्ड सदस्य अन्जन धमलाले नेपालमा अस्तित्वमा रहेका तेक्वान्दो संघलाई एकिकरण गर्नुपर्ने धारणा राखे । 

‘विश्वमानै तेक्वान्दो संघ एकिकरणको अभियानमा रहेको छ । नेपालमा पनि अस्तित्वमा रहेको तेक्वान्दो संघलाई एकिकृत गर्नुपर्छ ।’ धमलाले भने । 

उनले संघको एकिकरणका लागि परिषद् अघि बढिसकेको उल्लेख गर्दै सदस्य सचिवको कार्यकालमा यसले पूर्णता पाउने विश्वास व्यक्त गरे । 

नेपाली खेलकुदमा एकै प्रकृतिका विभिन्न संघ राखेपमा दर्ता छन् । राष्ट्रिय खेलकुद विकास ऐनले ऐन जारी भएको तीन महिनाभित्र संघको विवाद समाधान गरेर एकै प्रकृतिको एउटा संघ मात्र राखेपमा दर्ता गर्नुपर्ने बताएको छ । तर ऐनको कमजोर कार्यान्वयनका कारण संघको विवाद समाधान हुन सकेको छैन ।
 

Loading ad...
LiNing Ad
#टंकलाल घिसिङ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा