सहायक प्रशिक्षकको क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
माघ १७ गते देखि सुरु भएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४८ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पत्रकार सम्मेलन गर्दै मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको पुनर्गठन गरेको थियो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले रुस र बेलारुसलाई फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा सहभागिता जनाउन दिने योजना बनाएपछि पोल्याण्डका खेलकुद मन्त्रीको यस्तो टिप्पणी आएको हो ।
नेता थापाले शुक्रबार सामाजिक संजाल फेसबुकबाट बलात्कार जस्तो गम्भीर अभियोगको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको बेला क्यानले निलम्बन फुकुवा गर्ने गलत निर्णय लिएको बताएका हुन् ।
एन्फा अध्यक्ष नेम्वाङ बिहीबार साँझ स्वदेश फर्किएका हुन् ।
बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट नेम्वाङ कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् ।
बहराइनमा बुधबार भएको एएफसीको ३३ औं चुनावी कंग्रेसबाट शेख सलमान चार वर्षे नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।
तालिममा काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ४६ स्थायी सहायक प्रशिक्षकहरुको सहभागिता रहेको विभागका निर्देशक प्रचण्ड शर्माले जनाएका छन् ।
खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
पोखरामा जारी क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।