शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
'बी' लिग क्लबसँग छलफल गर्दै एन्फा

'बी' लिग क्लबसँग छलफल गर्दै एन्फा

एन्फाले 'बी' लिगको बारेमा छलफल गर्न क्लबहरुलाई डाकेको हो । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे एन्फा र क्लबबीच छलफल हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ६, २०८०
Read more →
दावा बाग्मती वादोरियोका अध्यक्ष

दावा बाग्मती वादोरियोका अध्यक्ष

बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थितिमा भएको कार्यक्रममा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित थिए ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख ५, २०८०
Read more →
मकवानपुर गोल्डकपको पुरस्कारको चेक रित्तो !

मकवानपुर गोल्डकपको पुरस्कारको चेक रित्तो !

प्रतियोगितालाई ब्यवस्थित गर्न नसक्दा पछिल्लो समय मोफसलका गोल्डकप फुटबल प्रतियोगिता बदनाम हुन थालेका छन् । 

By खेलपाटी संवाददातामंगलबार, बैशाख ५, २०८०
Read more →
रोजित खेलकुद संघको जिल्ला अध्यक्षमा नियुक्त

रोजित खेलकुद संघको जिल्ला अध्यक्षमा नियुक्त

 संघका अध्यक्ष देबेन्द्र कुमार शेरचनले केसीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरिएको जानकारी गराएका छन् । 

By खेलपाटी संवाददातासोमबार, बैशाख ४, २०८०
Read more →
खै बी डिभिजन लिग ?

खै बी डिभिजन लिग ?

सहिद स्मारक बी डिभिजन लिगको आयोजनाको अनिश्चिततालाई लिएर विरोध प्रर्दशन गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ३, २०८०
Read more →
गण्डकी खेलकुद परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

गण्डकी खेलकुद परिषदको टोली अन्तर प्रदेश भ्रमणमा

५ दिनको भ्रमणका लागि परिषदको टोली आइतबार पोखराबाट हिंडेको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख ३, २०८०
Read more →
पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघको प्रतिवद्धता

पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघको प्रतिवद्धता

शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २, २०८०
Read more →
एसियाली खेलकुदको तयारी बैशाखबाट, अन्तिम चरणमा १६८ खेलाडी छानिने  

एसियाली खेलकुदको तयारी बैशाखबाट, अन्तिम चरणमा १६८ खेलाडी छानिने  

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष प्रशिक्षण बैशाखबाट सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
पोखरा स्पोर्ट्स अवार्डलाई टाईगर ग्रुपले सघाउने

पोखरा स्पोर्ट्स अवार्डलाई टाईगर ग्रुपले सघाउने

टाईगर ग्रुपले अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार प्रायोजन गर्ने सम्झौता भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

By खेलपाटी संवाददाताबुधबार, चैत २९, २०७९
Read more →
खेलकुद पत्रकार मञ्च झापाको अधिवेशन बैशाख ९ मा

खेलकुद पत्रकार मञ्च झापाको अधिवेशन बैशाख ९ मा

मञ्चको जिल्ला समन्वय शाखा झापाको हालै सम्पन्न कार्यसमितिको बैठकले तेस्रो झापा अधिवेशन यही बैशाख ९ गते शनिबार गर्ने निर्णय गरेको अध्यक्ष हिमाल खरेलले जानकारी दिए ।

By खेलपाटी संवाददातामंगलबार, चैत २८, २०७९
Read more →
क्लबले मागे एन्फासँग क्षतिपुर्ति

क्लबले मागे एन्फासँग क्षतिपुर्ति

एन्फाले तोकेको मितिमा लिग गर्न नसकेको भन्दै बी डिभिजनका १३ क्लबले एन्फासँग क्षतिपुर्ति रकम माग गरेका हुन् । 

By खेलपाटी संवाददातासोमबार, चैत २७, २०७९
Read more →
पोखरा महानगरपालिका आर्चरी संघ गठन

पोखरा महानगरपालिका आर्चरी संघ गठन

दिपक तुलाचनको अध्यक्षता मा सात सदस्य को पोखरा महानगरपालिका आर्चरी संघ गठन भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत २६, २०७९
Read more →
LiNing Ad
PreviousPage 48 of 201Next