एन्फा र साउदी फुटबलबीच सम्झौता
एन्फाले एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो ।
एन्फाले एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो ।
दोस्रो साधारण सभाले बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे ।
उक्त अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा पोखराको लेकसाईडस्थित स्ट्रिट नम्वर १७ मा अवस्थित मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उदेश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो ।
पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले चार विधामा मनोनयनमा पर्न सफल भएका तीन–तीन जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।
पोखरामा सोमबार आयोजित भेलाले अधिकारीको अध्यक्षतामा २१ सदस्सीय कमिटिको घोषणा गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा उपसमितिले आफ्नो जिम्मेवारी अनुसारको कामलाई तिव्र रुपमा अगाडि बढाइरहेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
अबको एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हानचोउ हुँदैछ । बैठकमा प्रतियोगिताको आयोजनाबारे छलफल हुनेछ ।
नेपाल टेलिभिजनका झापा सम्वाददाता पत्रकार मुखिया दुई दशकअघिदेखि झापाको पत्रकारितामा सक्रिय छन् ।
नेपाल बक्सिङ संघका सदस्य एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्याम अवाले अन्तराष्ट्रिय बक्सिङ संघ (आइबा) को मेम्बर फेडेरेसन कमिटिको सदस्य मनोनित भएका छन् ।
छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।