कर्णाली प्रदेश रंगशालाको ६० प्रतिशत काम सम्पन्न
सदस्य सचिव सञ्ज्यालले सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको अन्तिममा प्रगति विवरण सार्वजनीक गरेका हुन् ।
सदस्य सचिव सञ्ज्यालले सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको अन्तिममा प्रगति विवरण सार्वजनीक गरेका हुन् ।
नेपाली राष्ट्रिय टोलीमा पुरुषतर्फ २ र महिलामा १ खेलाडीले प्रारम्भिक २० खेलाडीमा स्थान बनाएका हुन् ।
नेपाल मोर्डन पेन्टाथलन संघको साधारण सभा तथा निर्वाचनले राजु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
शनिबार बुटवलमा भएको अधिवेशनले भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति गठन गरेको हो ।
बैठकले विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता माघको दोश्रो सातापछि आयोजना गर्ने सहमति गरेको छ ।
मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम र रोड सेफ्टी क्षेत्रमा संलग्न युवाहरुको भेलाले बिहीबार बुटवलमा १५ सदस्यीय प्रदेश संघ गठन गरेको हो ।
श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दिनेबारे नेपाल ओलम्पिक कमिटीका एक पदाधिकारीले पुष्टि गरेको छन् ।
इनड्राइभसँगको सहकार्यमा फाउन्डेसनले आगामी बुधबारदेखि सुरु हुने गरि १२ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिने कार्यक्रम ल्याउन लागेको बिहीबार बिज्ञप्तिमार्फत जनाएको छ ।
इनड्राइभसँगको सहकार्यमा फाउन्डेसनले आगामी बुधबारदेखि सुरु हुने गरि १२ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिने कार्यक्रम ल्याउन लागेको बिहीबार बिज्ञप्तिमार्फत जनाएको छ ।
मंगलबार एन्फा हेडक्वार्टरमा पदाधिकारीसँग भेट गर्दै क्लबका अधिकारीहरुले आफुहरुसँग गरिएको प्रतिबद्धता र सम्झौता अनुसार एन्फाले काम नगरेको गुनासो गरेका हुन् ।
परिषदको पाँचौ पूर्ण बैठकले कुनै पनि खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरुमा अनावश्यक रुपमा प्रयोग हुने खादा र दोसल्लालाई निरुत्साहित गर्ने भएको हो ।
दुई दिने पत्रकारिता प्रशिक्षण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् राखेप, केटिएम सिटी र प्रोफेसनल गल्फर एसोसिएसन अफ नेपालले सहयोग गरेको थियो ।