शुक्रबार, २३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
खेल संघसँग गण्डकी प्रदेशको अन्तक्रिया

खेल संघसँग गण्डकी प्रदेशको अन्तक्रिया

विभिन्न ३० भन्दा बढि खेल संघरुहको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल संघको विभिन्न समस्याका बारेमा खुलेर छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, साउन ९, २०८०
Read more →
रविराज घोडचढी संघको अध्यक्षमा निर्वाचित

रविराज घोडचढी संघको अध्यक्षमा निर्वाचित

संघको साधारण सभाले शनिबार संघको अध्यक्षमा कर्णिकारलाई निर्विरोध निर्वाचित गरेको हो । 

By खेलपाटी संवाददाताशनिबार, साउन ६, २०८०
Read more →
चार क्लबद्धारा एन्फा युथ लिग बहिष्कार

चार क्लबद्धारा एन्फा युथ लिग बहिष्कार

फिफाको आर्थिक सहयोग र एन्फाको आयोजनामा उमेर समूहका खेलाडीलाई एक्सपोजर दिने उद्धेश्यले यू–१६ लिगको सुरुआत गरिएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ६, २०८०
Read more →
एथलेटिक्स परिवारको साधारण सभा सम्पन्न

एथलेटिक्स परिवारको साधारण सभा सम्पन्न

परिवारले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

By खेलपाटी संवाददाताशनिबार, साउन ६, २०८०
Read more →
बक्सिङ संघमा राम अवाले निर्विरोध

बक्सिङ संघमा राम अवाले निर्विरोध

नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, साउन ४, २०८०
Read more →
सदस्य–सचिवद्वारा एसियन गेम्स तयारीको निरीक्षण

सदस्य–सचिवद्वारा एसियन गेम्स तयारीको निरीक्षण

बक्सिङ संघको निर्वाचनमा सहभागी हुन पोखरा पुगेका सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीको निरिक्षण गरेका हुन् । 

By खेलपाटी संवाददाताबुधबार, साउन ३, २०८०
Read more →
सरकारले खेलकुदलाई उपेक्षा गर्यो : सदस्य सचिव वाग्ले

सरकारले खेलकुदलाई उपेक्षा गर्यो : सदस्य सचिव वाग्ले

बुधबार विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै सदस्यसचिव वाग्लेले अन्तर्राष्ट्रिय क्षेत्रमा नाम राख्ने खेलकुदलाई सरकारले सधै उपेक्षा गर्ने गरेको गुनासो गरे । 

By खेलपाटी संवाददाताबुधबार, साउन ३, २०८०
Read more →
स्की संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित 

स्की संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित 

विजेश्वरीको वज्र होटलमा भएको साधारण सभाले सर्वसम्मत निर्विरोध नयाँ कार्यसमिति गठन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार ३१, २०८०
Read more →
धावक बनाउने प्रशिक्षण अभियानको सुरुवात

धावक बनाउने प्रशिक्षण अभियानको सुरुवात

राष्ट्रिय खेलकुद परिषद् राखेपको सेमिकभर्ड हलमा राखेपका  सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, असार ३०, २०८०
Read more →
नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नगरकोटमा शनिबार सम्पन्न दुई दिने माउन्टेन स्पोर्ट्स कन्क्लेभको समापन समारोहमा सम्पुर्ण सहभागीले अर्को वर्ष नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजनामा प्रतिबद्धता जनाएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असार ३०, २०८०
Read more →
साग आयोजनाको विकल्प खोजिनुपर्छ – सदस्य सचिव

साग आयोजनाको विकल्प खोजिनुपर्छ – सदस्य सचिव

पाकिस्तानमा आयोजना हुने भनिएको प्रतियोगिता अनिश्चित बनिरहेको समय राखेप सदस्य सचिव घिसिङले यसको विकल्प खोजिनुपर्ने बताएका हुन् । 

By खेलपाटी संवाददाताशनिबार, असार ३०, २०८०
Read more →
बागमती प्रदेश हाप्किडो संघमा गुरुङ निर्वाचित

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ निर्वाचित

बिहिवार काठमाडौंमा भएको बागमती प्रदेश स्तरीय भेलाले गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असार २८, २०८०
Read more →
LiNing Ad
PreviousPage 38 of 201Next