पथरीशनिश्चरे खेलकुद महोत्सब हुने
बिहीबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर महोत्सबको सबै तयारी सम्पन्न गरेको आयोजक नगर खेलकुद विकास समितीले जनाएको छ ।
बिहीबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर महोत्सबको सबै तयारी सम्पन्न गरेको आयोजक नगर खेलकुद विकास समितीले जनाएको छ ।
काठमाडौँको बानेश्वरमा बुधबार पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो ।
राखेपले गठन गरेको पेश्की तथा बेरुजू फर्छ्योट कार्यदलको प्रतिवेदन बुझ्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले कडा नीति अख्तियार गरिने बताएका हुन् ।
क्लबको मंगलबारको साधारण सभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेको हो ।
आईतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक तथा केन्द्रिय सदस्य मोहसिन हलवाईले प्रतियोगिताको मिति सार्वजनीक गरेका हुन् ।
गत जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेलविरुद्ध विजयी भएको थ्री स्टार क्लबको अंक घटाउन एपीएफले अपिल कमिटीमा दिएको उजुरीमा माग गरेको छ ।
एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनको कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।
अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै नेपाल ट्रायथलन संघको २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ ।
नेपाल बास्केटबल संघको पाँचौं चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
चीनियाँ खेलकुद प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका याउसँगको भेटमा घिसिङले नेपालले सुरुवातमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् ।