भौतिक पूर्वाधार र वर्गीकरण समिति गठन
राखेपले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन-निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ ।
राखेपले सातै प्रदेशमा रहेका भौतिक पूर्वाधारको अध्ययन-निरीक्षण गर्न भौतिक पूर्वाधार तथा वर्गीकरण समिति गठन गरेको छ ।
सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
ए डिभिजनका ६ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको हो ।
उनीहरुले निर्णय उपर एन्फाको अनुशासन समिति, राखेप र अदालतसम्म जाने बताएका हुन् ।
सोमबार बसेको एन्फा कार्यसमिति बैठकले तुलाधरलाई एन्फाको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीलाई २० प्रतिशत बोनश दिने निर्णय गरेको छ ।
एन्फा हेडक्वार्टरमा बस्ने बैठक बिहान १० बजे सुरु हुने तालिका छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले क्लबसँगको छलफल पछि लिगको मिति तय गरेको हो ।
संयुक्त पत्रकार सम्मेलन गर्दै पूर्व महासचिव समेत रहेका तुलाधरले पंजकबिक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने बताएका हुन् ।
एन्फा कार्यसमिति बैठक बस्ने तयारी गरिरहदाँ वर्तमान र पूर्व महासचिवले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्ने बैठक बिहान १० बजेका लागि राखिएको छ ।