विराजभक्त खेलकुद मन्त्री
रास्वपा नेता मनिष झाले विराजभक्तलाई युवा तथा खेलकुद मन्त्रीमा पठाउने निर्णय भएको खेलपाटीलाई बताए ।
रास्वपा नेता मनिष झाले विराजभक्तलाई युवा तथा खेलकुद मन्त्रीमा पठाउने निर्णय भएको खेलपाटीलाई बताए ।
स्रोतका अनुसार रास्वपाको सांसद विराजभक्त श्रेष्ठ खेलकुद मन्त्रीको रुपमा चर्चामा छन् ।
केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुदैछ ।
आयोजकले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरी खेल खेलेकको भन्दै कारबाही गरिएको जनाएको छ ।
आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमको आयोजना गरेर एसियन गेम्स २०२३ मा भएको नेपाल र भारतबीचको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र राष्ट्रिय टोलीको कोच मोन्टी देशाइलाई सम्मान गरेको हो ।
प्रतियोगिता अन्तर्गत ९ खेल समावेश भए पनि तयारी बैठकमा गण्डकी प्रदेश भलिबल संघ अनुपस्थित रहेको परिषदले जनाएको छ ।
कोचिङ्ग कोर्षलाई एन्फाका कार्यवाहक प्राविधिक निर्देशक हरि खड्का र एन्फाका शिक्षा प्रमुख कोच सञ्जित सिंहले प्रशिक्षण दिने छन् ।
शनिबार सम्पन्न स्पोर्टस एकेडेमी सागाको दोस्रो साधारणबाट अध्यक्षमा पुन आचार्य निर्वाचित भएका छन् ।
बागमती प्रदेशको आयोजना रहने गरि सुरु गर्न लागिएको प्रतियोगिताको पहिलो संस्करण चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने भएको हो ।
राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीको बिमा गरेसँगै खेलकुद विमा लेख पहिलो पटक कार्यान्वयनमा आएको राखेपले जनाएको छ ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्ने लगायत निर्णय पनि गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा गण्डकी प्रदेश सरकारको साथ रहने भएको छ ।