कोशी सरकारद्वारा खेलाडी र प्रशिक्षक सम्मानित
धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो ।
धनकुटामा आयोजित कार्यक्रममा फुटबल, कबड्डी, तेक्वान्दो र कराँतेका खेलाडी–प्रशिक्षक गरी १४ जनालाई नगदसहित सम्मान गरिएको हो ।
मन्त्रालयले एन्फामाथि गरिएको कारबाहीको जानकारी अविलम्ब गराउन राखेपलाई पत्राचार गरेको छ।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान गरेका छन्।
एनएसजेएफको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणवद्ध रूपमा नेपाली खेलकुद उधो गतिमा गएको धारणा राखेका हुन् ।
आईतबार काठमाडौंमा भएको संघको साधारण सभाले कुसारीको नेतृत्वमा कुस्ती संघको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताउँदै उनले यो कार्यक्रम फुटबलको मेरूदण्ड रहेको बताएका हुन्।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच उदघाटन गरेका थिए ।
एन्फाले बुधबार विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमका खेलाडी र अफिसियललाई मलेसिया पठाएको छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।
खेलाडी संघले चैत १२ गते आयोजना गर्ने तयारी गरेको अवार्ड कार्यक्रमलाई केडिया ग्रुपले प्रायोजन गरेको हो ।