ओलम्पिक कमिटिको निर्वाचन स्थगित !
सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय निर्वाचन स्थगित गरिएको हो ।
सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै शुक्रबारका लागि तय निर्वाचन स्थगित गरिएको हो ।
अदालतले चुनाव रोक्न पठाएको पत्र आफुहरुले बुझेको पुष्टि गर्दै एनओसीले अवैधानिक चुनाव गर्ने पक्षमा आफुहरु नरहेको बताएको छ ।
नेपालमा तेक्वान्दो खेलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष राणालाई दक्षिण कोरियाको सरकारले सम्मान गरेको हो ।
यस्तै अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।
एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवर र चार जिल्ला फुटबल संघले कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिले फुटलब संघभित्र विभिन्न आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप लगाउँदै युवा तथा खेलकुद मन्त्रालय, राखेप र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।
दोबिल्लास्थित सहारा एकेडेमीको मैदान भ्रमणपछि सदस्य–सचिव सिलवालले महिला साग फुटबल प्रशिक्षणका लागि मैदान उपयुक्त रहेको बताएका हुन् ।
दुवैले मंगलबार एनओसी भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । एनओसीको नयाँ नेतृत्व चयनको निर्वाचन भदौ २० गते हुनेछ ।
बुल्गेरियाको प्लामोदीप शहरमा सोमबार आइटिएफको २७ औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ ।
लोकभक्त राणाको संयोजकत्वको निर्वाचन समितिले भदौ २० गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
यसअघि जीवनराम श्रेष्ठलाई सहयोग गर्दै आएका धेरै सदस्यले महासचिवमा ईच्छा देखाएका छन् । महासचिवका आकांक्षीलाई व्यवस्थापन गर्न वर्तमान नेतृत्वलाई चुनौतीपुर्ण देखिन्छ ।
ओलम्पिक कमिटि घरेलु खेलकुदका लागि विवादीत संस्था मानिन्छ । राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताको लामो शक्ति संघर्षले यसका गतिविधि प्रभावित बन्दै आएको छ ।
एथ्लेटिक्स संघका अध्यक्ष राजिव श्रेष्ठले ओलम्पिक कमिटिको भाद्र २० गते हुने निर्वाचनमा राखेप उपाध्यक्ष तिम्सिनालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको हुन् ।