महिला भलिबलमा एपीएफलाई स्वर्ण
खजुरामा बुधबार भएको फाइनलमा प्रदेश ३ लाई हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
खजुरामा बुधबार भएको फाइनलमा प्रदेश ३ लाई हराउँदै एपीएफले स्वर्ण जितेको हो ।
नेपालगञ्ज रंगशालामा एक विशेष कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको समापनको तयारी गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले वृहत राष्ट्रिय खेलकुदको समापन गर्ने कार्यक्रम रहेको छ ।
बुधबार विशेष कार्यक्रमकाबीच आठौं राष्ट्रिय खेलकुदको समापन हुनेछ ।
पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए ।
मंगलबार भएको खेलमा प्रदेश ३ ले पुलिस क्लब र एपीएफले प्रदेश ४ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
नेपालगञ्ज रंगशालामा भएको सेमिफाईनल खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै पुलिस फाईनल प्रवेश गरेको हो ।
एपीएफले दिएको १२९ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले १९ ओभर ४ बलमा अलआउट हुँदै ४१ रन मात्र बनाउन सक्यो ।
महिला एकलमा प्रदेश नं. ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता गर्यो ।
नेपालगञ्जमा मंगलबार गौरिकाले १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।
नेपाल पुलिस क्लबलाई पेनाल्टी सुट आउटमा ५-४ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।