भारत र पाकिस्तानको खेलअघि गेलको अनौठो हर्कत !
यसै क्रममा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले अनौठो कार्य गरेको छ ।
यसै क्रममा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले अनौठो कार्य गरेको छ ।
इंग्ल्याण्डको म्यानचेस्टरमा हुने एक मात्र खेलमा उपाधि दाबेदार राष्ट्र भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले पहिलो जित निकालेको हो ।
लण्डनमा शनिबार भएको खेलमा श्रीलंकालाई ८७ रनले पराजित गर्दै अष्ट्रेलियाले चौंथो जित निकालेको हो ।
इंग्ल्याण्डको कार्डिफमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभर १ बलमा अलआउट हुँदै १२५ रन बनायो ।
लण्डनमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनायो ।
इंग्ल्याण्डको कार्डिफमा दक्षिण अफ्रिकाले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
विगतको विश्वकपमा एसोसियट राष्ट्रले उपाधि दाबेदार टोलीलाई निकै हम्मेहम्मे पार्थे । केहि विश्वकपमा एसोसियट राष्ट्रले टेष्ट राष्ट्रलाई पराजित गरेको इतिहास छ ।
लण्डनमा अष्ट्रेलियाविरुद्ध श्रीलंकाले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
इंग्ल्याण्डको कार्डिफमा शनिबार हुने दोस्रो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
इंग्ल्याण्डको लन्डनमा शनिबार हुने पहिलो खेलमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
साउथह्याम्पटनमा शुक्रबार भएको खेलमा वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै इंग्ल्याण्डले तेस्रो जित निकालेको हो ।