न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिका ब्याटिङमा
न्युजिल्याण्डले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
न्युजिल्याण्डले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
म्यानचेस्टरमा जारी खेलमा इंग्ल्याण्डले अफगानिस्तानलाई ३९८ रनको लक्ष्य दिएको छ ।
इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध कप्तान मोर्गनले कीर्तिमान बनाएका हुन् ।
अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरिरहेको इंग्ल्याण्डका दुई खेलाडीले अर्धशतक पुरा गरेका छन् ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा अफगानिस्तानविरुद्ध इंग्ल्याण्डले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
उपाधि दाबेदार इंग्ल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।
टाउनटनमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनायो ।
इंग्ल्याण्डको टाउनटनमा हुने एक मात्र खेलमा उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भारतले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
म्यानचेस्टरमा भारतविरुद्ध पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।