एपीएफ र बीबीसीको रेलिगेसन बच्ने अभियान
कुल १४ टिम सम्मलित लिगको १२ औं स्थानमा एपीएफ रहेका थियो भने १३ औं स्थानमा बीबीसी । दुवै समान ९ अंकमा सीमित रहेको थियो ।
कुल १४ टिम सम्मलित लिगको १२ औं स्थानमा एपीएफ रहेका थियो भने १३ औं स्थानमा बीबीसी । दुवै समान ९ अंकमा सीमित रहेको थियो ।
कम्तीमा लिगका पछिल्ला पाँच खेलले यही देखाउने गर्छ । यी पछिल्ला पाँच खेलमा मनाङ चार पल्ट विजयी रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३-० ले हराउँदै थ्री स्टारले विजयी सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार छिमेकी क्लब च्यासल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सानदार सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले २-० गोलको अग्रता बनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले हिमालयन शेर्पासँग बराबरी खेल्दै अंक बाडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटा र हिमालयनले गोलरहित बराबरी खेलेका छन् ।
सायद अहिले यसमा केही कमी आएको छ र यसको कारण हो, यो क्लबका समर्थकहरूको एउटा बाक्लो हिस्सा अन्यत्र मोडिएको छ । त्यो भनेको च्यासल नै भयो ।
यो समृद्ध इतिहास भएको क्लबविरुद्ध माथिल्लो डिभिजनमा पाँचौं पल्ट खेलिरहेको क्लबबीचको खेल हुनेछ।
डेब्यु खेलमा बराबरीमा रोकिएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु परेको बताए ।