सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

'क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु पर्यो'  

शुक्रबार, ०३ मंसिर २०७८खेलपाटी संवाददाता
'क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु पर्यो'  
Loading ad...
mustang rice ad

काठमाडौं । नवप्रवेशी क्लब सातदोबाटो युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको डेब्यु खेलमा बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटनमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको हो ।

डेब्यु खेलमा बराबरीमा रोकिएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु परेको बताए ।

'हामी ३ अंकको लागि आएका थियौं । खाली हात भएन । पहिलो खेलमा केहि न केहि पायौं,' उनले भने, 'खेलाडीले अभ्यासको ५० प्रतिशत पनि दिएको छैन । अर्को पटक राम्रो हुन्छ । टिमले आफ्नो क्षमता अनुसार खेल्न नसक्दा १/१ अंक बाड्नु पर्यो ।'

प्रशिक्षक केसीले आगामी खेलमा सुधार गर्ने समेत बताए ।

'प्रदर्शन हेर्दा हामीले ३ अंक पाउनु पर्ने हो । तर, खेलाडीमा अनुभवको कमी देखियो । फ्रेन्ड्सको गोलकिपर राम्रो थियो । पहिलो पटक धेरै खेलाडीले लिग खेलेको छ । त्यसैले आत्तिनु पर्ने छैन,' उनले थपे, 'खेलाडीले केहि मात्रामा सुधार गर्ने हो भने टिमले राम्रो गर्छ । हामीले विपक्षीलाई डोमिनेट गरेको हो । ३ अंक  पाएको भए खेलाडीको मोरल हाइ हुन्थ्यो । अझै सुधार गरेर आगामी खेलमा आउने छौँ ।'

फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले खेलमा भाग्यले साथ नदिएको बताए ।    

'जुन तयारी थियो, पहिलो हाफमा खेल्न सकेन । दोस्रो हाफमा राम्रो खेल्यौं ।

तर, हामी अभागी भयौं । पोस्टमा लागेर फर्कियो । केहि गोलकिपरले राम्रो बचायो । १० खेलाडीमा समेत सिमित भयौं,' उनले भने ।

यस्तै मिश्रले टिमलाई कप्तान प्रकाश बुढाथोकीको अभाव देखिएको बताए ।

'आजको खेलमा कप्तान थिएन । उसको बिबाह छ । टिमको कप्तान नहुँदा घाटा भयो, हामीले उसलाई मिस गर्यौं,' उनले थपे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

लिग खेल्न थिम्पु पुगे कृतिश

लिग खेल्न थिम्पु पुगे कृतिश

 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट