आयोजक इनोभेटिभ इङलिस स्कुलले १०औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ।
यु–१४ अन्तरस्कुल युथ लिग फुटबल प्रतियोगितामा श्री भुम्रे सकेन्डरी स्कुलले लगातार दोस्रो जित निकालेको छ।
ई-प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको लुम्बिनी प्रदेश छनोट प्रतियोगिताको उपाधि प्यारामाउन्ट बोर्डिंग हाईस्कुलले जितेको छ।
स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ, जसमा समावेश ६ स्पर्धामा २० विद्यालयका १२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
पुलिस स्कुलले लगातार चौथोपल्ट ललित अम्बर डिपो कपको उपाधि चुमेको छ।
डिपो स्कुलको आयोजनामा आयोजित १९औं अम्बर ललित डिपो कपको उद्घाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ ।
तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धरान मेघा ए र होलिल्यान्ड स्कुल प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुद २०२४ अन्तर्गत टेबुल टेनिस तर्फ यु-१८ महिला एकलतर्फ बिएन्का राई (एभिएम स्कुल) ले स्वर्ण, ईभाना थापा (एभिएम स्कुल) ले रजत तथा आस्मा पहरी (एभिएम स्कुल) र अर्पिता महर्जन (एभिएम स्कुल) ले काश्य पदक प्राप्त गरेका छन्।
तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको दोस्रो दिन होलिल्याण्ड इन्टरनेसनल स्कुल, डिपो स्कुल र कार्मेल हाइ स्कुल विजयी भएका छन्।
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स कप खेलकुद अन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल प्रथम, जेम्स स्कुल द्वितीय र छन्त्याल मौदुइत एकेडेमी तृतीय भएका छन् ।