बिएन्काले स्वर्ण जित्दा इभानालाई रजत
जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डर बोल्ट्स कप खेलकुद २०२४ अन्तर्गत टेबुल टेनिस तर्फ यु-१८ महिला एकलतर्फ बिएन्का राई (एभिएम स्कुल) ले स्वर्ण, ईभाना थापा (एभिएम स्कुल) ले रजत तथा आस्मा पहरी (एभिएम स्कुल) र अर्पिता महर्जन (एभिएम स्कुल) ले काश्य पदक प्राप्त गरेका छन्।











