जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
जि एन्ड ए एकेडेमी १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन भएको छ।
जि एन्ड ए एकेडेमी १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिताको प्लेट च्याम्पियन भएको छ।
नारायणगढ फुटबल क्लबले १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
गोरखास्थित द ओसन क्लबको कृतिम मैदानमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा नारायणगढले पहिलो दिन घोडाघोडी फुटबल क्लब र समाज कल्याण खेलकुद केन्द्र क्लबलाई पराजित गरेको हो।
हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को सेमिफाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार क्वार्टरफाइनलका खेल सम्पन्न भएसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
जेभियर र हेराल्ड इन्टनरनेसनल कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिप २०२५ को पहिलो दिनमै दोहोरो जित निकालेका छन्।
सरस्वती स्कुलले मंगलबार आठौं विष्णु माझी मेमोरियल अन्तरस्कुल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ।
यु–१४ इन्टर स्कुल युथ फुटबल लिग विजेता टोली भूपू सैनिक इङ्लिस सेकेन्डरी स्कुल वालिङका खेलाडी दीपक दर्जीले पूर्ण छात्रवृत्ति पाउने भएका छन्।
टाइब्रेकरमा श्री ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै भूपू सैनिक इङ्लिस सेकेन्डरी स्कुलले यु–१४ इन्टर स्कुल युथ फुटबल लिग जितेको छ।
हिसान बास्केटबल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ।
डिएभी क्रिकेट एकेडेमीले इन्डो नेपाल एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।