पारा खेलाडी पलेशा पुरस्कृत
संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघले २० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरिरहेकी पलेशा रिपिचेजको सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई हराउँदै कास्य नजिक पुगेकी हुन् ।
रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गरिन् ।
राउण्ड अफ १६ अन्तर्गत शुक्रबार भएको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् ।
टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै पलेशाले अभ्यास सत्र सुरु गरेकी हुन् ।
नेपालमा केल्मीको आधिरिक विक्रेता कामरुले पूर्व सम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो ।
नेपाल नेत्रहीन क्रिकेट संघले १६ औं वार्षिकोत्सवको अवसरमा तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।
रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख नगद रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पाराओलम्पिकका लागि छनोट भएको जनाएको छ ।
दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४ गते देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालका प्रकाश अधिकारीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएसँगै खेलाडीहरु प्रशिक्षण र खेलकूद मैदान फर्किएका छन् । करिब आठ महिनापछि मैदान फर्कन पाउँदा खेलाडीहरु हर्षित छन् ।
नेपाल नेत्रहीन क्रिकेट संघले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।