भारतसँग पराजित नेपाललाई काँस्य पदक
शुक्रबार सेमिफाइनलको खेलमा नेपालको महिला कबड्डी टिम भारतसँग ६१–१७ ले पराजित भएको हो ।
शुक्रबार सेमिफाइनलको खेलमा नेपालको महिला कबड्डी टिम भारतसँग ६१–१७ ले पराजित भएको हो ।
विशालले स्न्याचमा १३३ केजी, क्लिन एन्ड जर्कमा १६८ केजी र कुलमा ३०१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध एन्फामा अविश्वास प्रस्ताव दर्ता भएपछि फुटबलभित्रको नयाँ धुव्रिकरण सुरु भएको छ ।
अविश्वासको प्रस्तावमाथि छिनोफानो गर्न नेम्वाङले कात्तिक २३ गते हेटौडाको मकवानपुरमा विशेष साधारण सभाको बैठक बोलाएका छन् ।
समुह चरणको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।
स्न्याचमा विकासले दोश्रो लिफ्टमा मात्र १२० केजी वजन उचाल्न सफल भएका थिए । पहिलो लिफ्टमा पनि विकासले १२० केजी वजन उचाल्ने प्रयास गरेपनि असफल भए ।
नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो ।
अधिकांश खेलमा नेपाल पदक नजिक पुग्न नसकिरहेको अवस्थामा नेपालको महिला कबड्डी टिमले कम्तिमा काँस्य पदक पक्का गरेको हो ।
वडा कार्यालयले सोमबार सम्मान कार्यक्रमको आयोजना गर्दै समिरलाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेको हो ।
सोही स्पर्धाको महिलामा भारतकी गोपीचन्द स्वामी अदितिले नेपालकी इमायुङ राईलाई १४९–१३७ ले हराइन् ।
स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरेपनि सफल भइनन् ।
सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदक पक्का गरेको हो ।