एसियन गेम्स : पब्जीमा नेपाल सेमिफाइनलमा
शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो ।
शुक्रबार एलिमिनेसन राउन्डको समूह ‘सी’ मा नेपाली टोली उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । एसियाडमा अहिलेसम्म पब्जी मात्र अन्तिम चारमा पुग्ने पहिलो नेपाली टोली हो ।
आगामी शनिबार र आईतबार मलेसियामा हुने एसियाली स्तरको प्रतियोगितामा नेपालबाट चार खेलाडीले सहभागीता जनाउने भएका हुन् ।
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
पर्यटन दिवसको अवसर पारेर नासा नेपालले विमा नेपालसँग मिलेर आगामी शनिबार टुरिन र्यालीको आयोजना गर्ने भएको हो ।
महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए ।
असोज ८ र ९ गते काठमाडौंस्थित छाया सेन्टरमा आयोजना भएको प्रतियोगितामा बिकिन र सबिताले उपाधि जितेका हुन् ।
नेपालले पदकको अपेक्षा गरेका बक्सिङ, तेक्वान्दो सहितका खेलहरुको विभिन्न स्पर्धामा नेपाली खेलाडी पराजित बनेका हुन् ।
नेपालले पदकको आश गरेको तेक्वान्दो लगायतका खेलमा खेलाडीहरु पदकको नजिकसम्म पुग्न सकेनन् ।
नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र बशन्त थारु रहेका छन् ।
एसियाली खेलकुद अन्तर्गत उसु र जुडोमा नेपाली खेलाडीले कमजोर प्रर्दशन गरेका छन् ।
नेपालकी अञ्जली तामाङले १९ औं एसियाली खेलकुदको तेक्वान्दोमा मिश्रित प्रदर्शन गरेकी छन् ।
नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।