पारा खेलकुदमा १९ खेलाडीले चुनौती दिने
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको अडिटोरियम हलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरेका छन्।
प्रदेश खानेपानी आपूर्ति तथा उर्जा सिचाई मन्त्री तिर्थ लामाले मन्देकाजीलाई दोसल्लाह सहित सम्मान गरेका थिए ।
शनिबार अस्ट्रेलियन रग्वीका पुर्व राष्ट्रिय खेलाडी साथै साउथर्न सुवुर्व रग्वी युनियनका सदस्य जासन स्टार्कीले गोर्खाली रग्वी क्लबका अध्यक्ष रोहित कार्कीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।
अपांगता सम्बन्धी संकल्प प्रस्तावमाथि छलफलपछि राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन् ।
लिम्बुकी आमा हन्सनुमा लिम्बुको ९९ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ ।
काठमाडौंको दशरथ रंगशालामा लाओसविरुद्धको खेलको दौरान खेलाडी संघले आफ्नो संस्था र खेलाडीलाई सहयोग गर्ने दुई संस्थालाई सम्मान गरेको हो ।
उनले नेपाली खेलाडीको एसियाली खेलमा गरेको प्रस्तुतिले आफूलाई खुसी र गर्वको महशुस भएको बताए ।
एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
परिषदको बोर्ड बैठकले खेलकुदको संस्थागत विकासमा जोड दिदै विभिन्न निर्णय गरेको छ ।
आईतबार चीनमा सम्पन्न एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको छ । एसियन गेम्समा कराँतेबाट एरिका गुरुङ र महिलाको कबड्डी टिमले रजत पदक जितेका थिए ।
करिब १६ दिन चलेको प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो ।
एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरीका पत्रकारहरुलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन्।