विश्व विद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक
प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य-सचिव टंकलाल घिसिङ मंगलबार जापानको टोकियो भ्रमणमा निस्किएका छन् ।
यहि माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना हुने अवार्ड समारोहमा प्रदान गरिने ९ मध्ये एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड बाहेक आठ विधाका विजेताहरुलाई युनाइटेड अजोडले एक वर्षको लागि सो पोलिसी प्रदान गर्ने भएको हो।
पर्वतीय खेलकुदमा नेपाली मुलका अमेरिकीलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्यका साथ अन्तराष्ट्रिय माउण्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा न्यूयोर्क राज्यमा संघ गठन भएको हो ।
सन् २०१६ मा अजरबैजानको बाकुमा भएको ४२ औं ओलम्पियाडमा वुमन्स चेस मास्टर, सन् २०१९, २०२२ र २०२३ को राष्ट्रिय च्याम्पियन, २०१७ मा यू–१९ राष्ट्रिय चेस च्याम्पियन सुजनाका उपलब्धिका उदाहरणहरु हुन् ।
अखिल नेपाल कबड्डी संघले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित लिग गर्ने तयारी गरेको छ ।
कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिएको हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बुधबार सरोकारवालसंग भेट गरी छलफल गरेका हुन् ।
नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजनामा बिहीबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो ।
सोमबार शिव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यी तदर्थ समिति गठन भएको हो ।