लङजम्पमा ताराले अमेरिकालाई दिलाइन् स्वर्ण
अमेरिकाकी तारा डेभिस वुडहलले बिहीबार पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला लङजम्पमा स्वर्ण पदक जितेकी छन्।
अमेरिकाकी तारा डेभिस वुडहलले बिहीबार पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला लङजम्पमा स्वर्ण पदक जितेकी छन्।
उनी तेस्रोलिंगी हुन् या होइनन् भन्ने विषय पेरिस ओलम्पिकको सबैभन्दा ठूलो कथा बन्यो। सायद इतिहास मै कहिल्यै नमेटिने।
पाकिस्तानका अरशद नदीमले नयाँ कीर्तिमानका साथ पेरिस ओलम्पिक २०२४ अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका छन्।
अमेरिका पेरिस ओलम्पिक २०२४ को १२औं दिन पनि पदक तालिकामा शीर्ष स्थान कायमै रहेको छ।
पेरिस ओलम्पिक २०२४ अन्तर्गत कुस्तीको फाइनलमा उनी अयोग्य घोषित भएकी थिइन्।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नुपर्ने बताएका छन्।
चीनलाई उछिन्दै अमेरिका पेरिस ओलम्पिक २०२४ को ११औं दिन पनि शीर्ष स्थान कायमै रहेको छ।
उनी कजाखस्तान चेस महासंघको कार्यक्रम ‘प्रोजेक्ट फ्रिडम एसियन चेस इनिसिएटिभ’ अन्तर्गत् नेपाली टिमलाई प्रशिक्षण दिन आएका हुन् ।
नेपाली कबड्डी खेलाडी घनश्याम मगरले हरियाणा स्टीलर्सबाटै प्रो कबड्डी लिग खेल्ने भएका छन्।
आयोजक फ्रान्स र चीनलाई उछिन्दै अमेरिका पेरिस ओलम्पिक २०२४ को १०औं दिन पनि शीर्ष स्थान कायमै रहेको छ।
केन्द्रिय विभागको प्रमुख मनोनयन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले खेलकुद विभाग प्रमुखमा रायमाझीलाई मनोनयन गरेका हुन् ।
बेल्जियमको ओलम्पिक कमिटीले पेरिस ओलम्पिकको मिश्रित रिले ट्रायथलनमा नाम फिर्ता लिएको छ।