शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि

प्रदेशस्तरीय कबड्डीमा सुनसरी अगाडि

मोरङको विराटनगरमा जारी प्रदेशस्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्षस्थानमा रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १९, २०८१
Read more →
खेलकुदमन्त्री श्रेष्ठ र जाङ मि–रानबीच भेटवार्ता

खेलकुदमन्त्री श्रेष्ठ र जाङ मि–रानबीच भेटवार्ता

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृती, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि–रानबीच भेटवार्ता भएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार १८, २०८१
Read more →
मिसन २०२६ का खेलाडीको स्वास्थ्य परीक्षण

मिसन २०२६ का खेलाडीको स्वास्थ्य परीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीको आइतबार स्वास्थ्य परीक्षण गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८१
Read more →
दोलखामा खेलकुद विमोचन

दोलखामा खेलकुद विमोचन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री सरस्वती बस्नेत दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८१
Read more →
ओलम्पिक टर्च र्‍यालीमा राजकुमार

ओलम्पिक टर्च र्‍यालीमा राजकुमार

ओलम्पिक टर्च र्‍यालीमा सहभागिता जनाउन नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की फ्रान्स प्रस्थान गरेका छन्।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८१
Read more →
एचके मडरर्सलाई राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

एचके मडरर्सलाई राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि

प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १७, २०८१
Read more →
गुल्मीमा कभर्डहलको उद्घाटन

गुल्मीमा कभर्डहलको उद्घाटन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।

By खेलपाटी संवाददाताशनिबार, असार १६, २०८१
Read more →
खेलकुदमन्त्री कोरिया प्रस्थान

खेलकुदमन्त्री कोरिया प्रस्थान

कोरिया सरकारको निमन्त्रणामा माननीय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ औपचारिक भ्रमणका लागि आज कोरिया प्रस्थान गरेका छन्। एक साताको कोरिया भ्रमणमा मन्त्री श्रेष्ठ विभिन्न कार्यक्रमहरूमा सरिक हुनेछन्। 

By खेलपाटी संवाददाताशुक्रबार, असार १५, २०८१
Read more →
कास्कीले जित्यो गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

कास्कीले जित्यो गण्डकी प्रदेशस्तरीय कबड्डीको उपाधि

कास्कीले गण्डकी प्रदेशस्तरीय पुरुष कबड्डीको उपाधि जितेको छ। पोखरामा बिहिबार सम्पन्न प्रतियोगितामा तनहुँलाई ४५–३८ अंकले पराजित गर्दै कास्कीले उपाधि जितेको हो।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
अशोक अस्ट्रिया र जर्मनी जाने

अशोक अस्ट्रिया र जर्मनी जाने

अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले युरोपमा हुने दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
सातै प्रदेशमा भेट्रान चेस, बाग्मतीमा भगवतीप्रसाद च्याम्पियन

सातै प्रदेशमा भेट्रान चेस, बाग्मतीमा भगवतीप्रसाद च्याम्पियन

सीएम (क्यान्डिडेट मास्टर) भगवतीप्रसाद शर्माले अपराजित रहँदै सर्बाधिक ५.५ अंक बनाउँदै विहीबार सम्पन्न बाग्मती प्रदेश स्तरीय सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान र्यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको तयारी पुरा

राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको तयारी पुरा

कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ । 

By खेलपाटी संवाददाताबिहिबार, असार १४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 56 of 416Next