शुक्रबार, ०१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
‘ओलम्पिकको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित’

‘ओलम्पिकको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित’

शुक्रबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष श्रेष्ठले एउटै ब्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहने विषय समग्र खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहने नसक्ने उल्लेख गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित

कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले कोरम नपुगेर बैठक स्थगीत भएको जानकारी दिए । 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  

के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको मुद्धालाई साधारण सभाबाट टुङ्गो लगाउन सुझाव दिएसँगै एनओसीले मंगलबार विशेष साधारण सभा बैठक बोलाएको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
धरानको टिम कलेज-टू-कार्ट्सको विजेता  

धरानको टिम कलेज-टू-कार्ट्सको विजेता  

सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागी नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा प्रतिस्पर्धा गरेका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर १४, २०८१
Read more →
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनीक 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनीक 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिता आयोजना गर्ने गरि क्यालेन्डर सार्वजनीक गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
सानो गौचरन स्टेडियम पुननिर्माण सुरु

सानो गौचरन स्टेडियम पुननिर्माण सुरु

काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ। २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मेवारी पाएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १३, २०८१
Read more →
काठमाडौं विश्वविद्यालयमा मोटर स्पोर्ट्स

काठमाडौं विश्वविद्यालयमा मोटर स्पोर्ट्स

 ‘अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स ‘ को तयारी पूरा भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, मंसिर १२, २०८१
Read more →
ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव !

ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव !

चुनावको संघारमा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष लड्ने तयारी वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले गरेपछि एनओसीभित्र विभाजन सुरु भएको छ ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०८१
Read more →
सानो गौचरको मैदान महानगरले बनाउने

सानो गौचरको मैदान महानगरले बनाउने

काठमाडौंभित्र रहेका मैदानलाई स्तरोन्नती र नव निर्माण गर्ने उद्धेश्य अनुरुप महानगरले सानो गौचरको मैदान निर्माण गर्ने भएको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०८१
Read more →
राखेप बोर्ड बैठक अघि कर्णालीका सदस्य सचिवको यस्तो सुझाव

राखेप बोर्ड बैठक अघि कर्णालीका सदस्य सचिवको यस्तो सुझाव

वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने राखेपको बोर्ड बैठक मन्त्रालयको कमजोर नेतृत्वका कारण लामो समयपछि पहिलो पटक बस्न लागेको हो । 

By खेलपाटी संवाददातासोमबार, मंसिर १०, २०८१
Read more →
विधान संशोधनको छिनोफानो अब साधारण सभामा

विधान संशोधनको छिनोफानो अब साधारण सभामा

अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधन साधारण सभाबाट गराउन सुझाव दिएसँगै नेपाल ओलम्पिकको शक्ति संघर्षको वारपार साधारण सभाबाट लाग्ने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ९, २०८१
Read more →
महिला खेलाडीका आफ्नै भोगाइ र चुनौती

महिला खेलाडीका आफ्नै भोगाइ र चुनौती

ब्रिटिस काउन्सिलद्वारा आयोजित ‘वाह वुमेन अफ द वर्ल्ड फेस्टिभल नेपाल’ मा महिला खेलाडी र खेल क्षेत्रका भोगाइबारे बहस गरिएको छ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 44 of 418Next