महेश्वर र विष्णु धर्मश्रीको अन्तिम चरणमा
यसै तौल समूहमा मिडवेष्टर्नका विष्णु बिक, सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामा रहेका छन् ।
यसै तौल समूहमा मिडवेष्टर्नका विष्णु बिक, सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेश स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल ब्यायाम मन्दिरका जनम लामा रहेका छन् ।
राज्य पुर्नसंरचना अनुसार क्षेत्रिय खेलकुद विकास समितिको रुपमा काम गर्दै आएका पाँच क्षेत्रिय खेलकुद विकास समितिलाई खारेज गर्दै राखेपले प्रादेशिक खेलकुद विकास समितिमा परिवर्तन गरेको हो ।
नेपाल जित कुन्डो मार्सल आर्ट संघले राजधानीमा दुई दिन पाँचौ अन्तर्राष्ट्रिय जित कुन्डो सेमिनार तथा जित कुन्डो प्रदर्शनी गर्ने भएको छ ।
यु–१५ सिंगल्सको ब्वाइजमा शुभम् र गल्र्समा सुनिरा पहिलो भएका हुन् । दाङकै योगेशकुमार भण्डारी र गल्र्समा मोरङकी आभना कार्की दोश्रो भए ।
महिलातर्फ ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि स्ट्रङ्गेष्ट खेलाडी बनेकी थिइन् ।
विभिन्न समयमा जिल्ला फुटबल संघ र व्यक्तिले लिएको रकम फर्छ्योट नगर्दा ठुलो रकमको बेरुजु देखिएको हो ।
प्रतियोगिताको पहिलो दिन पुलिसकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भएकी छिन् । पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियर तर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् ।
शल्यक्रियापछि पुरुष खेलाडी मैदान फर्कन सफल भएका छन्, तर महिलामा त्यो विरलै देख्न पाईन्छ । अनुलाई पनि डर थियो, सायद अब मैदान फर्किदैन कि ?
तयारी अभावको कारण देखाउदै निर्धारित समयभन्दा दुई महिना अगाडी प्रतियोगिताको नयाँ मिति घोषणा गर्ने तयारी गरिएको हो ।
मेन्स फिटनेस नोभाईस र मेन्स फिटनेस ओपनको दुई स्पर्धामा परिक्षितले स्वर्ण जितेका हुन् ।
तयारी अभावको कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले आठौ राष्ट्रिय खेलकुदको निर्धारित मिति स्थगित गरेको हो ।
तयारी अभावको कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदले मंसिर २१ देखि २८ गतेसम्म गर्ने भनिएको प्रतियोगिता सार्ने तयारी गरेको छ ।