खेलकुद मन्त्री र सदस्य सचिव सम्मानित
खेलकुदको विकास र विस्तारमा योगदान पुर्राएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो ।
खेलकुदको विकास र विस्तारमा योगदान पुर्राएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो ।
जेठको पहिलो साता भित्र तयारी सुरु गर्ने भनिएपनि अन्तिम समयमा आएर जेठको १५ गतेबाट राष्ट्रिय टिमको तयारी सुरु गर्न लागिएको हो ।
यस्तै मञ्चले अवार्डका मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौता नवीकरण गरेको छ ।
अर्थ मन्त्रालयले तोकेको सिलिङ भित्र रहेर युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ४८ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा बिहिबार एपीएफले पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेको हो ।
पदक विजेता खेलाडी तथा पदाधिकारीहरुलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मानित गरेका थिए ।
अष्ट्रियाका लिजेण्ड राइडर लाउडाको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार पुन निर्वाचन गर्ने चितवन पहिलो जिल्ला बनेको छ ।
खेलको पुरुषतर्फ श्रीराम र महिलातर्फ ग्रिवाणी उत्कृष्ट बनेका हुन् ।
आयोजक नेपाल सितोरियो कराँते डो संघ, घण्टाघर शाखा डोजोले दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी कराँते प्रतियोगिताको उपाधि जितेको छ ।
नेकपाको केन्द्रिय सचिवालय बैठकले खेलकुद विभागको नेतृत्वका पुर्वमन्त्री समेत रहेका पौडेललाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
भक्तपुरको ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सुरु हुने रग्वी संघका अध्यक्ष टंकलाल घिसिङले जनाए ।