बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Loading ad...
Bhat Bhateni Supermarket Ad
एनआरएनएकाे पाेस्टमा एनएसजेएफकाे ११ गाेल

एनआरएनएकाे पाेस्टमा एनएसजेएफकाे ११ गाेल

मैत्रीपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्चले एनआरएनए आइसीसी स्पोर्ट्स कमिटीलाइ ११–५ ले हरायो ।

By खेलपाटी संवाददातासोमबार, असोज २७, २०७६
Read more →
आँधी पीडितको सहयोगमा क्यानेडियन रग्बी टिम

आँधी पीडितको सहयोगमा क्यानेडियन रग्बी टिम

शक्तिशाली आँधीको कारण रग्बी विश्वकप अन्तर्गतका केहि खेलहरु रोकिएको छ । यसै क्रममा आइतबार तय भएको क्यानडा र नामिबियाबीचको खेल समेत स्थगित भएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज २७, २०७६
Read more →
तेक्वान्दोका सुदर्शनलाई अवार्ड

तेक्वान्दोका सुदर्शनलाई अवार्ड

लामो समय नेपाली खेलकुदमा सक्रिय रहेका सुदर्शनले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा गठित गिरिजाप्रसाद स्मृति फाउन्डेसन अवार्ड पाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज २६, २०७६
Read more →
ट्रायथोलनका अष्ट्रेलियन प्रशिक्षक नेपालमा

ट्रायथोलनका अष्ट्रेलियन प्रशिक्षक नेपालमा

संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले सागमा राम्रो नतिजा हासिल गर्न विदेशी प्रशिक्षक झिकाएको जानकारी गराए ।

By खेलपाटी संवाददाताआइतबार, असोज २६, २०७६
Read more →
चिनियाँ राष्ट्रपतिलाई खेलकर्मीको भव्य स्वागत

चिनियाँ राष्ट्रपतिलाई खेलकर्मीको भव्य स्वागत

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आएका सीलाई सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुले समेत स्वागत गरेका थिए ।

By खेलपाटी संवाददाताशनिबार, असोज २५, २०७६
Read more →
विश्वकपको प्रचार सगरमाथाबाट थाल्न नेपालकाे प्रस्ताव

विश्वकपको प्रचार सगरमाथाबाट थाल्न नेपालकाे प्रस्ताव

अमेरिकाको भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अमेरिकी फुटबल संघका अध्यक्षसंग भेट गरि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वकप फुटबलको प्रचार अभियानको थालनी गर्न आग्रह गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २५, २०७६
Read more →
सीको स्वागतमा उत्रन राखेपको आह्वान

सीको स्वागतमा उत्रन राखेपको आह्वान

शनिबार अपरान्ह आउन लागेका चीनियाँ राष्ट्रपतिको स्वागतमा थापाथलीदेखि त्रिपुरेश्वरसम्मको सडकपेटीमा उत्रन राखेपले राष्ट्रिय संघमा आबद्व खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई आह्वान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज २५, २०७६
Read more →
क्रिकेटरको सम्मानमा ओमानमा दुतावासको कार्यक्रम

क्रिकेटरको सम्मानमा ओमानमा दुतावासको कार्यक्रम

पाँच देशीय टी–ट्वान्टी सिरिज खेल्न ओमान पुगेको क्रिकेट टिमको सम्मानमा राजदुतावासले नेपाल ओमान क्रिकेट साँझ कार्यक्रमको आयोजना गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २४, २०७६
Read more →
स्थापना दिवसमा एनआरएनएकाे हेरिटेज वाकाथन

स्थापना दिवसमा एनआरएनएकाे हेरिटेज वाकाथन

स्वयम्भू भगवान पाउबाट शुरु भई शोभा भगवती, क्षेत्रपाटी हुंदै इन्द्रचोकमा गएर टुंगिएको उक्त वाकाथनमा गैर आवासिय नेपाली संघका प्रतिनिधिहरु, नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र खेलाडीहरु गरी ५ सय बढीले सहभागिता जनाएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २४, २०७६
Read more →
नेपाल भर्सेस भारत (LIVE)

नेपाल भर्सेस भारत (LIVE)

मुख्य प्रशिक्षक राकेश श्रेष्ठले प्रीति आलेको नेतृत्वमा भारतविरुद्द खेल्ने नेपाली खेलाडीको नाम सार्वजनीक गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज २२, २०७६
Read more →
आयरल्याण्डविरुद्व नेपाल - हेर्नुस भिडियाे लाइभ

आयरल्याण्डविरुद्व नेपाल - हेर्नुस भिडियाे लाइभ

ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालविरुद्व आयरल्याण्डले टस जितेर ब्याटिङको निर्णय लिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, असोज २२, २०७६
Read more →
के छ महिला फुटबलरको दशैं योजना ?

के छ महिला फुटबलरको दशैं योजना ?

राष्ट्रिय टिमका अधिकांश खेलाडी सागमा बन्द प्रशिक्षणमा छन् । दशै मनाउन सरकारले ५ दिनको विदा खेलाडीलाई उपलब्ध गराएको छ ।

By खेलपाटी संवाददातासोमबार, असोज २०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 347 of 416Next