फर्मुला वानको 'स्कुल्स टु ट्रयाक' अभियान नेपालमा
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी एफआईएको सहयोगमा फर्मुला वानको अभियान अन्तर्गत नेपाली भर्सन 'स्कुल्स टु ट्रयाक' सुरु गर्न लागिएको जनाएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी एफआईएको सहयोगमा फर्मुला वानको अभियान अन्तर्गत नेपाली भर्सन 'स्कुल्स टु ट्रयाक' सुरु गर्न लागिएको जनाएको छ ।
एन्फाले प्रधानलाई खेल स्थल संयोजकको जिम्मेवारी दिने भएको छ । नयाँ जिम्मेवारी सहित प्रधान एन्फा फर्कने टुङ्गो लागेको हो ।
सर्वोच्च अदालतबाट मन्त्रीपरिषद् विस्तारमा अन्तरिम आदेश आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपका लागि गत हप्ता ५० खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाए । जसमा फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग खेलेका र केही प्रतियोगिताबाट बाहिर रहेका खेलाडी टोलीमा परे ।
ललितपुर, सातदोवाटोस्थित ओलम्पिक कमिटिको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथी सम्माननिय उपराष्ट्रपती नन्द बहादुर पुनले नेपालको झण्डोत्तोलन गर्नुका साथै पानसमा दीप प्रज्वलन गरेका थिए । यस्तै कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिकको झण्डोत्तोलन गरेका थिए ।
अन्तराष्ट्रिय पिकलबल महासंघले आफ्नो ५० औं सदस्यको रुपमा नेपाल पिकलबल संघलाई मान्यता प्रदान गरको नेपाल पिकल बल संघका अध्यक्ष उमेश आचार्यले जानकारी गराएका छन् ।
नेपाल ओलम्पिक कमिटीले बुधबार आयोजना गरेको 'ओलम्पिक डे'को अवसरमा उपराष्ट्रपति पुनले ओलम्पिकमा नेपालको लक्ष्य पदक जित्ने हुनु पर्ने बताएका हुन् ।
कमिटीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका कार्यकारी निर्देशक लिनो अहलेरिङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सहभागी खेलाडी र प्रशिक्षकलाई एनओसीका मेडिकल कमिसनका अध्यक्ष डा सरोज कृष्ण श्रेष्ठ, सदस्य डा नबेस मन सिंह प्रधान र साउथ एसियन राडोका सदस्य डा ज्ञानेन्द्र साहले बिषयबस्तुमाथि 'ब्रिफिङ' गरेका थिए ।
५ दिन सम्म नेपालका विभिन्न भुभागमा, खेलाडी, खेल प्रशिक्षक, राष्ट्रिय संघ, स्कुल, तथा विभिन्न क्षेत्रले विभिन्न कार्यक्रमको आयोजना गरि ओलम्पिक डे मनाउँदै आएका छन् ।
अदालतको आदेशसंगै प्रधानमन्त्री ओलीले नियुक्त गरेका २० मन्त्री जिम्मेवारी मुक्त भएका छन् ।
टोकियो ओलम्पिक आयोजक कमिटिले सोमबार १० हजार घरेलु समर्थकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको छ ।