सन्जुको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान
बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
स्व. चौधरीको सवमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे ।
ललितपुरको लुभुमा मंगलबार झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्जुको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित रंगशालामा राखिने भएको हो ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृत भेटिएको जानकारी गराए ।
एनआरएनए स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले गण्डकी प्रदेशका हुने नवौंमा १८ खेलमा सहभागिता जनाउने जानकारी गराए ।
रेड बुलका भर्सटापेनले आइतबार फेरारीका चार्ल्स लेक्लर्कलाई ५७ को ल्याप ९ मा ओभरटेक गर्दै साँघुरो जित दर्ता गरे ।
फिजिक विधामा सहभागी खेलाडीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।
एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै राईले उपाधि जितेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकोमा नेपाल कराते महासंघका महासचिव समेत रहेका केसीलाई सम्मान गरिएको हो ।
नवौं जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ ।
संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्यबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो ।