कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउँछु - मेयर कार्की
१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।
१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।
नासा नेपालले शनिबार नुवाकोटस्थित शहिद जगत प्रकाश जंग शाह संस्कृत स्कुल देविघाटमा ‘ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग’ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।
कास्की जिल्ला जिम्न्यास्टिक संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबार भएको प्रतियोगितामा महिलातर्फ सीता कुमारी पुन प्रथम हुँदा सुबि भासिका द्वितीय र कृति खत्री तृतीय भइन् ।
एन्फाको असार ६ गते हुने केन्द्रिय निर्वाचनमा भक्तपुर र सिन्धुलीले मत नहाल्ने भएका हुन् ।
असार ६ गते हुने केन्द्रिय निर्वाचन २१ जना कार्यसमिति पदका लागि ५४ जनाले मनोनयन दर्ता गराएका हुन् ।
निजी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र सहभागी ६ टोलीले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएको छ ।
एन्फाको निर्वाचन समितिका अनुसार बिहीबार सम्म उम्मेदवारको आफ्नो मनोनयन दर्ता गराउन सक्नेछन् ।
एन्फाका वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङ समुहले बुधबार उम्मेदवारी दर्ता गराएको हो । नेम्वाङले यसअघिनै अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै सोही दिन उम्मेदवारी दर्ता गराएका थिए ।
अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् ।
फाप्लाको जग्गा विवाद यसै वर्ष समाधान भएको छ भने गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी कामको स्वामित्व स्थानीय सरकारले लिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)द्धारा गठिन हाइ पर्फमेन्स कमिटीले एसियन गेम्सको तयारी जेठको अन्तिम साताबाट सुरु गर्न प्रस्ताव गरेको हो ।