शुक्रबार, १८ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

अन्य

Bhat Bhateni Supermarket Ad
राखेप बोर्ड बैठकको १७ वटा निर्णय सार्वजनिक

राखेप बोर्ड बैठकको १७ वटा निर्णय सार्वजनिक

नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा बसेको राखेपको बोर्ड बैठकले १८ निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन १५, २०७९
Read more →
प्रदेश खेलकुदलाई कर्मचारी दिने राखेपको निर्णय 

प्रदेश खेलकुदलाई कर्मचारी दिने राखेपको निर्णय 

परिषद्को आईतबार बसेको बोर्ड बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय गरेको हो । 

By खेलपाटी संवाददाताआइतबार, साउन १५, २०७९
Read more →
लिग र एनएसएलको छलफल स्थगित

लिग र एनएसएलको छलफल स्थगित

एन्फाले आईतबार ए डिभिजनका क्लबसँग आसन्न घरेलु लिग र एनएसएलको विषयमा औपचारिक छलफल गर्न बैठक बोलाएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, साउन १५, २०७९
Read more →
राखेपको बोर्ड बैठक सुरु

राखेपको बोर्ड बैठक सुरु

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले विभिन्न एजेण्डामा छलफल गर्न परिषद्को बोर्ड बैठक बोलाएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, साउन १५, २०७९
Read more →
राखेपको बोर्ड बैठक बस्दै

राखेपको बोर्ड बैठक बस्दै

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक बोलाएका हुन् । 

By खेलपाटी संवाददाताआइतबार, साउन १५, २०७९
Read more →
जुडो फर किड्स कार्यक्रम अन्तर्गत अनाथलयलाई सहयोग

जुडो फर किड्स कार्यक्रम अन्तर्गत अनाथलयलाई सहयोग

कार्यक्रममा अध्यक्ष थापाले संस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
जेएफएको कार्डियोपल्मुनरी फिजियोथेरापी वर्कशप

जेएफएको कार्डियोपल्मुनरी फिजियोथेरापी वर्कशप

वर्कशपमा एमपीटी कार्डियोरेस्पिरेटोरी फिजियोथेरापिस्ट डा. आशिस गुरुङ र एमपीटी एमएसके तथा स्पोर्टस् फिजियोथेरापिस्ट डा. उज्वल डोटेलले खेलको दौरान हुनसक्ने सम्भावित दुर्घटना र सो समयमा नजिकै रहेकाले कसरी उद्धार कार्य गर्ने भन्ने जानकारी प्रस्तुत गरेका थिए।

By खेलपाटी संवाददाताशनिबार, साउन १४, २०७९
Read more →
महिला रग्बी टोलीको घोषणा

महिला रग्बी टोलीको घोषणा

नेपाल रग्बी संघले शुक्रबार १२ सदस्सीय टोलीको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १३, २०७९
Read more →
नवौंका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गर्ने निर्णय

नवौंका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गर्ने निर्णय

निर्धारित मितिमै प्रतियोगिता संचालनका लागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरिरहेका मन्त्री गहतराजले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको बैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन १३, २०७९
Read more →
केन्द्रको तयारीमा प्रदेश खेलकुदको गुनासो

केन्द्रको तयारीमा प्रदेश खेलकुदको गुनासो

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले शुक्रबार बोलाएको समन्वय समितिको बैठकमा प्रदेश खेलकुदका कार्यकारी प्रमुखले केन्द्रबाट आवश्यक समन्वय नहुदाँ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समस्या भएको गुनासो गरेका छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, साउन १३, २०७९
Read more →
चार पटकको विश्व च्याम्पियन सेबास्टियनद्वारा सन्यास

चार पटकको विश्व च्याम्पियन सेबास्टियनद्वारा सन्यास

चार पटकको विश्व च्याम्पियन भिटेलले २०२२ को सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १२, २०७९
Read more →
बज्र केसीलाई परिषद्को बिदाइ  

बज्र केसीलाई परिषद्को बिदाइ  

एक कार्यक्रमकाबीच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै केसीलाई बिदाइ गरे ।

By खेलपाटी संवाददाताबुधबार, साउन ११, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 161 of 411Next