सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपालको बास्केटबललाई लिनिङको प्रायोजन 

मंगलबार, ०७ भाद्र २०७९खेलपाटी संवाददाता
नेपालको बास्केटबललाई लिनिङको प्रायोजन 

नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ र लिनिङ नेपालका प्रमुख राजिन महर्जन । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल बास्केटबल संघलाई लिनिङ नेपालले आधिकारिक किट पार्टनरको रुपमा प्रायोजन गरेको छ ।  

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर लिनिङले नेपालको बास्केटबलको आधिकारिक किट पार्टनरको रुपमा प्रायोजन सम्झौता गरेको हो । 

नेपाल बास्केटबल संघका अध्यक्ष भिम गुरुङ र लिनिङ नेपालका प्रमुख राजिन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौताको अवधि दुई वर्षको रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । सम्झौता अनुसार लिनिङले उमेर समुह र राष्ट्रिय टिमका बास्केटबल खेलाडीलाई जर्सी प्रायोजन गर्नेछ । र नेपालको बास्केटबलको आधिकारिक किट अब लिनिङ रहनेछ । 

राष्ट्रिय महिला बास्केटबल टिमकी कप्तान सदिन श्रेष्ठले लिनिङसँगको सम्झौतामा खुसी ब्यक्त गरिन् । उनले पहिलो पटक टिमले प्रायोजन पाएको उल्लेख गर्दै यसले खेलाडीको मनोबललाई उच्च बनाउने धारणा राखिन् । 

बास्केटबल संघका अध्यक्ष गुरुङले सहकार्यका लागि लिनिङ नेपाललाई धन्यबाद ब्यक्त गरे । उनले यस प्रकारको प्रायोजनले खेलाडी र खेलको विकासमा सहयोग पुग्ने धारणा राखे । 

लिनिङ नेपालको मुख्य कम्पनी चाईना ट्रेड लिङ्कका प्रमुख महर्जनले नेपाली बास्केटबललाई सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै सहयोगलाई निरन्तरता दिने बताए । 

चिनियाँ प्रसिद्ध ब्राण्ड लिनिङले नेपालको फुटबल सहित ब्याडमिन्टनमा सहकार्य र सहयोग गर्दै आएको थियो । लिनिङले नेपाली बास्केटबलको आधिकारिक किट पार्टनरको रुपमा सम्झौता गरेर नयाँ खेलमा आफुलाई बिस्तार गरेको छ । 
 

Loading ad...
LiNing Ad
#नेपालको बास्केटबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित