जे–३० टेनिस खेल्न ११ राष्ट्रका खेलाडी पोखरामा
दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन 'ड्र' गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ ।
दुई साता सम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मेन 'ड्र' गरि ६४ खेलाडीको सहभागिता रहने बताइएको छ ।
सिनियर र भेट्रानमा गरी जम्मा ९ लाख ५ हजार नगद पुरस्कार रहेको कमिटीका राजन खत्रीले जानकारी दिए ।
नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया ओसिएना ग्रुप ३ को प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ ।
बहराईनमा जारी प्रतियोगिताको टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको हो ।
प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।
चार दिने प्रतियोगिता बुधबारदेखि सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराँते हलमा सुरु हुँदैछ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिईएको हो ।
बुधबार भेट्रान सिंगल्सको पुरुष ५० वर्षमाथि राजेन्द्र तथा महिला ४० वर्षमाथि इन्दिरा पहिलो भएका हुन् ।
नेपाल एपीएम प्रालिको आयोजनामा तेश्रो नेपाल एपीएम टेबलटेनिस टेनिस प्रतियोगिता भोलि बुधबारदेखि हुने भएको छ ।
बुद्धिमान गुरुङ र प्राइम कलेजकी सुस्मिता खड्काले दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
सुविन क्षेत्री र शुभश्री श्रेष्ठले दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
शशि कल्याण पाण्डे वेल्फेयर फन्डको प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ ।