ओलम्पिकका लागि टेबल टेनिसको छनोट नेपालमा हुने
फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।
इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबल टेनिस प्रतियोगिताको यू–१६ गल्र्स सिंगल्समा स्वर्ण जितेकी छन्।
प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबलटेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएका छन्।
आईतबार भएको फाइनलमा प्राज्नाले एभीएमकी अस्लेषा श्रेष्ठलाई ११–५, ५–११, ११–७, ५–११ र ११–९ को सेटमा पराजित गरिन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा रेड टाइल्सका अध्क्षय सूरज केसीका अनुसार प्रतियोगिता यही फाल्गुन १३ गते देखि १५ गते सम्म चल्नेछ ।
होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा होप्स ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३–० ले पराजित गर्यो । दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लब तेश्रो भए ।
गीता थापा मगरले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा स्वर्ण जितेकी छन् ।
प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन् । बाँकी नेपाली खेलाडी रहेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र वुमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् ।
सिंगल्सको पुरुषमा एलेक्स तथा महिलामा अंकिता च्याम्पियन बनेका हुन् ।
प्रतियोगितामा ललितपुर महानगरपालिकामा रहेका २९ वडाका खेलाडीले मात्र खेल्न पाउने छन् ।