पाराओलम्पिक छनोट खेल्ने टोली प्रस्थान
सोमबार, जेठ ७, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ।
टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक वसन्त भारती पाराओलम्पिक वर्ल्ड क्वालिफिकेसन खेलका लागि थाइल्यान्ड प्रस्थान गरेका हुन्।
थापाले ह्विलचियर टेबल क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धा गर्दै छन्। उक्त खेलमा विश्व वरीयतामा रहेका खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्न पाउँछन्।







-1753545694.jpg&w=3840&q=75)

-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


