भारतको बैंक अफ बरोडालाई स्वर्ण
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ ले पराजित गर्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा बरोडाले भारतकै अन्सुल गर्ग एकेडेमी (एजीए) लाई ३–१ ले पराजित गर्यो ।
सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ ।
दिपले वार्षिक ७६ हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् ।
पिपल च्वाइस अवार्डका लागि एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका थिए ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगतामा विभिन्न ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष समेत रहेका स्व. पूर्णमानका छोरा धम्रमानले जनाएका छन् ।
सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे ।
आयोजक ललितपुर जिल्ला टेबल टेनिस संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भोलिबाट सुरु हुने जनाएको छ ।
केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नु परेको आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।
प्रा.लि. का अध्यक्ष कमलकुमार बेगानी र प्रमुख कार्यकारी अधिकृत अमित बेगानीले आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यलाई सो रकम बराबरको चेक शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४-२ ले पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरिन् ।
महिलातर्फ पहिलो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गर्यो ।
‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगितामा जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन् ।