आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
  4. /
  5. भेट्रान ४० वर्षमाथि चन्दन पहिलो

भेट्रान ४० वर्षमाथि चन्दन पहिलो

२०२२ अप्रिल १, शुक्रबारखेलपाटी संवाददाता

भेट्रान ४० वर्षमाथि चन्दन पहिलो

काठमाडौं।  एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा चन्दनले इन्डियन मास्टर, भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गरे । एनिजका रक्तचन्द्र मानन्धर र ललितपुरका निकेनमान प्रधान तेश्रो भए ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा ४ स्पर्धाको फाइनल सम्पन्न भइसकेको छ । बैंक अफ बरोडा, भारतले पुरुष÷महिला टिम इभेन्टमा स्वर्ण जितेको छ भने चन्दनसहित एनिजका राजन सुब्बाले भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण हात पारेका छन् ।

पुरुष÷महिला सिंगल्सको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष सिंगल्समा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र भर्चुएस भारतका स्वार्नेन्दु चौधरी फाइनलमा प्रवेश गरे ।

श्यान्टुले बरोडाका श्रीकृष्ण अरुणाचलमलाई ११–९, १२–१४, ११–८, ११–६, ९–११ र ११–६ तथा स्वार्नेन्दुले बरोडाका नितिनलाई ११–७, ११–८, ११–९, ११–१३ र ११–८ को सेटमा हराए । साविक विजेता अंशुल गर्ग एकेडेमी    (एजीए) का आदर्श ओम क्षेत्री क्वाटरफाइनलमै रोकिए ।

महिला सिंगल्सको सेमिफाइनलमा एजीएकी त्रिशा पौलले गाजियाबाद, भारतकी तनिशा मोलानीलाई ११–९, ११–५, ८–११, ११–९ र ११–२ तथा गाजियाबादकी अभानी त्रिपाठीले एजीएकी फिल्जाह फतिमालाई ४–११, १५–१३, २–११, १३–११, ११–९, ७–११ र ११–९ को सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरे । यो स्पर्धाकी डिफेन्डिङ च्याम्पियन बरोडाकी ममता प्रभु प्रतियोगितामा सहभागी भएपनि सिंगल्समा खेलिनन् । ममताले टिम इभेन्टमा मात्र प्रतिस्पर्धा गरिन् । त्यसमा ममताको टिमले स्वर्ण हात पार्यो ।

भेट्रान ४० वर्षमाथि चन्दन पहिलो
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bhat Bhateni
पाकिस्तानमाथि भारतको सहज जित

पाकिस्तानमाथि भारतको सहज जित

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

ललितपुर सिटीका डिफेन्डर गोली लागेर घाइते

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

सच्चिएर सामाजिक सञ्जालमा फर्किएका हुन् एन्फा अध्यक्ष र महासचिव ?

बंगलादेशमा छन् कप्तान किरण

बंगलादेशमा छन् कप्तान किरण

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित