शुक्रबार, २६ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

बैंक अफ बरोडालाई दोश्रो स्वर्ण

बिहिबार, १७ चैत्र २०७८खेलपाटी संवाददाता
बैंक अफ बरोडालाई दोश्रो स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं ।  भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ ।

बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले पराजित गर्यो । यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेश्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको तेश्रो दिनको समाप्तिमा ३ स्वर्णको टुंगो लाग्दा बरोडाले २ स्वर्ण हात पारेको छ । बाँकी १ स्वर्ण भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ, नेपालका राजन सुब्बाले जितेका छन् ।

सम्झना ल्याबको प्रमुख प्रायोजनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा एजीएका फिल्जा फतिमा काद्री, भूमिका कौशिक, त्रिशा पौल र जिया जैन, बरोडाका इशा जोशी र सेन्होरा डिसुजा तथा गाजियाबाद, भारतका अभनी त्रिपाठी र तनिशा मोलानीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङका चन्दन शाही, लागाखल, नेपालका अमिताभ शाक्य, गोड स्पिन, नेपालका मुकेश महर्जन, कीर्तिपुरका जयराम महर्जन, गोड स्पिनका रविमुनि वज्राचार्य, खोल्छ, नेपालका नवीन शाक्य, ललितपुरका निशान्त प्रधान, एनिजका रक्तचन्द्र मानन्धर, राची यमला, भारतका मनीष कुमार, गोड स्पिनका संघरत्न डंगोल, लागाखलका राजीव महर्जन, ललितपुरका निकेन प्रधान, इन्डियन मास्टरका हरि गोस्वामी, एलटीटीसी, नेपालका किरण वज्राचार्य, गोड स्पिनका राकेशभक्त मुल्मी र एपीएम, नेपालका ठाकुर थापाले प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

पुरुष सिंगल्समा आर्मीका दीप साउन, एपीएफका श्यान्टु श्रेष्ठ, प्रहरीका प्रदीप रोका, इन्डियन मास्टर्सका हीरा गोस्वामी, साविक विजेता एजीएका आदर्श ओम क्षेत्री, गाजियाबादका कनभ कौसिक, भर्चुएस, भारतका सोर्नेन्दु चौधरी, एपीएफका विलोश श्रेष्ठ, आर्मीका कृष्ण थापा मगर, बरोडाका नितिन, जेकेबी, भारतका सार्थ मिश्र, प्रहरीका विनेश खनियाँ, एपीएफका रुविन महर्जन, इन्डियन मास्टरका अक्सद भाटिया र एपीएफका संयोग कपाली प्रिक्वाटरफाइनलमा प्रवेश गरे ।

Loading ad...
LiNing Ad
बैंक अफ बरोडालाई दोश्रो स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

सुनमायालाई खेलकुद मन्त्रालयको सम्मान

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फाइनलमा महांकाल र ललितपुर भिड्ने

फ्रान्स र मोरक्को आमनेसामने

फ्रान्स र मोरक्को आमनेसामने

के अर्जेन्टिनालाई विश्वकप जिताउन  ‘सहयोग’ भइरहेको छ ?

के अर्जेन्टिनालाई विश्वकप जिताउन ‘सहयोग’ भइरहेको छ ?

 ‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

‘३९ वर्षमा पनि उस्तै जोश, उस्तै समर्पण’

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग

रेफ्री टोलीलाई प्रतियोगिताबाट हटाउन इजिप्टको माग