अनपेक्षाकृत नतिजा आत्मसात् गरेका स्यान्टु
विगत दुई वर्षयता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका उनले ओलम्पिकको तयारी पनि अस्ट्रेलिया मै गरेका थिए। ओलम्पिकमा सहभागी हुन अस्ट्रेलियाबाट पेरिस आएका उनी पेरिसबाटै अस्ट्रेलिया जाने छन्।
विगत दुई वर्षयता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका उनले ओलम्पिकको तयारी पनि अस्ट्रेलिया मै गरेका थिए। ओलम्पिकमा सहभागी हुन अस्ट्रेलियाबाट पेरिस आएका उनी पेरिसबाटै अस्ट्रेलिया जाने छन्।
नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन्।
वरीयतामा पछि रहेका खेलाडीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन्। प्रारम्भिक चरणमा तीन खेल हुनेछ।
चेक गणराज्यकी बार्बोरा क्रेजिकोभाले महिला सिंगल्सको फाइनलमा जस्मिन पाओलिनीलाई हराउँदै दोस्रो पटक ग्रान्डस्लाम उपाधि जितेकी छन्।
कुशल न्यौपाने र सिर्जना चौधरीले पारा तथा विशेष खेलकुदअन्तर्गत साउन्ड टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
नेपालका शीर्ष वरियता प्राप्त प्रदीप खड्का र नेहाल जङ्गबहादुर थापा पोखरामा सम्पन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय प्रारम्भिक चरणको टेनिस छनोट प्रतियोगितामा उपविजेता हुँदै छनौंट चरणका लागि छानिएका छन् ।
रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा पाँचौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ।
एभरेस्टका आर्यन शाही र युलेन्सकी शुभश्री श्रेष्ठले १०औं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। यु–१६ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएका हुन्।
बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले बोइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते ।
बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबल टेनिसमा बुधबार दोहोरो स्वर्ण जितेका छन् । दुवैले डबल्स स्पर्धामा स्वर्ण जिते ।
पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यु–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ ।