नवौं राष्ट्रिय : टेनिसमा आर्मी च्याम्पियन
गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते ।
गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्य सहित पाँच पदक जितेर द्धितीय बन्न सफल भयो । बागमती प्रदेश एक कास्य र चार रजत पदक जित्दा सशस्त्र प्रहरीले एक कास्य र तीन रजत पदक जिते ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो ।
प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो ।
नेपालको नं १ बरियताका टेनिस खेलाडी खड्काले आज एपिएफका सन्तोष खत्रीलाई ६–१,६–१ सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा एपीएफका प्रदिप खड्कालाई ४-१ ले हराएर येकेशले स्वर्ण जितेका हुन् ।
नेपालको शीर्ष वरियताका टेनिस खेलाडी प्रदीप खड्काको टोली आयोजक गण्डकी र विभागीय नेपाली सेनाको आर्मीले पुरुषतर्फ फाइनलमा स्थान बनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गर्ल्समा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।
२० पटकको ग्रान्डस्लाम विजेता फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लेभर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका थिए ।
फेडेररले बिहीबार यसै महिना लण्डनममा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।
कार्लोस अल्काराजलाई बयान गर्ने धेरै तरिकाहरू छन् । कुनै शंका छैन कि अल्काराजको विश्व टेनिस मन्चमा उदय भएको छ ।