बिहिबार, ०३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni Supermarket Ad
प्रिन्स र नविन क्वाटरफाइनलमा 

प्रिन्स र नविन क्वाटरफाइनलमा 

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन् । 

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
पीताम्बर र हमालको जोडी च्याम्पियन

पीताम्बर र हमालको जोडी च्याम्पियन

बुधबार सम्पन्न फाइनलमा पीताम्बर र हमालको जोडीले युनिभर्सल इलेक्ट्रोका हरिओम गुप्ता र बुटवल पावर कम्पनीका खगेन्द्र रेग्मीको जोडीलाई २१–१७, १५–२१, २१–१५ को सेटमा पराजित गर्दै उपाधि जिते ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
प्रिन्स र रत्न प्रिक्वार्टरफाइनलमा

प्रिन्स र रत्न प्रिक्वार्टरफाइनलमा

पुरुष डबल्समा नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले  विजयी सुरुआत गरेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज ९, २०७६
Read more →
अभिषेक र दिनेश उपाधि नजिक  

अभिषेक र दिनेश उपाधि नजिक  

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना र पोखरा एचएमका जयराम हमाल कर्पोरेट डबल्स स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

By खेलपाटी संवाददातामंगलबार, असोज ७, २०७६
Read more →
बालमुकुन्द र खेमराज क्वार्टरफाइनलमा

बालमुकुन्द र खेमराज क्वार्टरफाइनलमा

खेमराजले सिल्क ग्रुपमा रमेश शेर्पाबाट वाकओभर पाउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

By खेलपाटी संवाददातामंगलबार, असोज ७, २०७६
Read more →
सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा ६ नेपाली खेलाडी 

सिड्नी अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा ६ नेपाली खेलाडी 

१८ देखि २२ तारिखसम्म संचालन हुने प्रतियोगिताका लागि नेपाली टिम आइतबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

By खेलपाटी संवाददातासोमबार, भदौ ३०, २०७६
Read more →
प्रिन्सलाई दुबई ईन्टरनेश्नल सिरिजमा स्वर्ण

प्रिन्सलाई दुबई ईन्टरनेश्नल सिरिजमा स्वर्ण

दुबईमा भएको प्रतियोगितामा प्रिन्सले विश्व वरियतामा नवौं स्थानमा रहेका कपुरलाई २१–१९ र २१–१९ ले हराएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २९, २०७६
Read more →
रत्न र रशिला च्याम्पियन 

रत्न र रशिला च्याम्पियन 

प्रतियोगितामा भोजपुरका बिकास श्रेष्ठ र सेनाका नविन श्रेष्ठ संयुक्त तेश्रो भए ।

By खेलपाटी संवाददाताआइतबार, भदौ २९, २०७६
Read more →
भारतीय खेलाडीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा

भारतीय खेलाडीलाई हराउँदै प्रिन्स सेमिफाइनलमा

अघिल्लो संस्करणका विजेता प्रिन्सले यू-१९ पुरुष एकलतर्फ भारतका खेलाडीलाई पराजित गर्सेदै मिफाइनलमा स्थान बनाएका हुन् । 

By खेलपाटी संवाददाताशनिबार, भदौ २८, २०७६
Read more →
रशिला तेहेरो उपाधि नजिक 

रशिला तेहेरो उपाधि नजिक 

प्रतियोगिता अन्तर्गत बिहिबार भएको खेलमा जित निकाल्दै रशिला महिला एकल, महिला युगल र यू-१७ गरि तीन स्पर्धाको फाइनलमा पुगेकी छिन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ २७, २०७६
Read more →
रत्नजित र दिपेश सेमिफाइनलमा

रत्नजित र दिपेश सेमिफाइनलमा

बिहिबार भएको खेलमा रत्नले पुलिसका सुनिल जोशीलाई २१-१० र २१-१३ ले पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २६, २०७६
Read more →
प्रिन्सलाई दोहोरो सफलता

प्रिन्सलाई दोहोरो सफलता

प्रिन्सले बिहिबार पुरुष एकल र मिश्रीत जोडीतर्फ जित निकाल्दै दोहोरो सफलता पाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ २६, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 33 of 43Next