च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना
काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ खरिबोटमा २ रोपनी जग्गामा एकेडेमी स्थापना भएको हो ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ खरिबोटमा २ रोपनी जग्गामा एकेडेमी स्थापना भएको हो ।
भदौ ४ गते आयोजना हुने फाइटमा रुचालले कम्बोडियाका खेलाडी थुन ईङ्गलेसँग प्रतिस्पर्धा गर्ने छन् ।
विशेषतः नेपाली खेल क्षेत्रमा लगानी न्यून रहेको छ । एमएमए फाईटमा त लगानी नै शुन्य छ भन्दा फरक पर्दैन । तर, यहिँ शुन्य लगानीको खेलमा सुनौलो भविष्य बनाउन लाग्नेको भिड ठूलो नै रहेको छ ।
मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा हुन गईरहेको एमेच्योर एमएमए फाइटलाई शेर्पा आउट डोरको केटीएम सिटीले प्रायोजन गर्ने भएको हो ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २४ गते आयोजना हुने जनाएको छ।
सोमबार सम्पन्न प्रतियोगितामा बागमतीले ५ स्वर्ण, १ रजत तथा ३ काश्य पदक हात पारेको हो ।
नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए ।
प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज बोहरा र अमिर गुरुङ क्रमशः पहिलो र दोश्रो भए ।
प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् ।
मार्शल आर्ट्स फेस्टिबल अन्तर्गत असार २९ देखी ३१ सम्म आयोजना भएको प्रतियोगितामा बागमती प्रदेशको टिम विजेता बनेको हो ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, इंग्लिस बक्सर फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा स्थगित गरिएको थियो ।
७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो ।