हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु
सो अवसरमा विशिष्ट अतिथी युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलुकद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल मगर संघका केन्द्रिय अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रिय सदस्य नबीन रोका मगर तथा नेकपा (एमाले) गण्डकी प्रदेश इन्चार्ज लीलबहादुर थापाको पनि उपस्थिती थियो ।











