शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

मार्सल आर्ट

Bhat Bhateni Supermarket Ad
तीन शहरमा आत्मरक्षा तालिम हुने

तीन शहरमा आत्मरक्षा तालिम हुने

नेपाल सेल्फ डिफेन्स संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै अन्तर्राष्ट्रिय सेमिनारका बारेमा जानकारी गराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३, २०७६
Read more →
मन्जु र विनिता स्वर्ण नजिक

मन्जु र विनिता स्वर्ण नजिक

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३, २०७६
Read more →
मदनकृष्ण र सागर क्वाटरफाइनलमा

मदनकृष्ण र सागर क्वाटरफाइनलमा

महिला ५० केजीमा आर्मीकी रुविका खड्का, आईकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, आर्मीकी शान्ति थापा मगर र अञ्जना ढुंगेल क्वाटरफाइनलमा पुगे ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २, २०७६
Read more →
गणेशमान सिंह स्मृति किक बक्सिङ माघमा

गणेशमान सिंह स्मृति किक बक्सिङ माघमा

आयोजक ललितपुर किक बक्सिङ संघले बिहिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २ देखि ४ गतेसम्म हुने जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १७, २०७६
Read more →
जिमखाना फाईट नाईट शनिबार

जिमखाना फाईट नाईट शनिबार

आयोजक जिमखाना मुवाँथाईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार आयोजना हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष ११, २०७६
Read more →
इण्डो नेपाल कराते तथा किक बक्सिङ हुने

इण्डो नेपाल कराते तथा किक बक्सिङ हुने

नेपाल सितोरियो कराते डोको शाखा डोजो नव शान्तिको आयोजनामा हुने प्रतियोगोता पुस ५ गते हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, पुष १, २०७६
Read more →
नुजनले जिउ-जित्सुको विश्व च्याम्पियनसिप खेल्ने

नुजनले जिउ-जित्सुको विश्व च्याम्पियनसिप खेल्ने

प्रतियोगिता अमेरिकाको डालसमा शनिबार आयोजना हुनेछ । प्रतियोगिताका लागि नुजन बिहिबार त्यसतर्फ प्रस्थान गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १४, २०७६
Read more →
रोल्पामा हाप्कीडो प्रतियोगिता

रोल्पामा हाप्कीडो प्रतियोगिता

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी पाच नम्बर प्रदेश सरकारका सामाजीक विकास मन्त्री शुर्दशन बरालले गरे ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २, २०७६
Read more →
झापाका कुमारलाई स्वर्ण

झापाका कुमारलाई स्वर्ण

नेपाल जित कुण्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको पुरुष ६० केजीमाथि फाइनलमा कुमारले नेपाल आर्मीका चित्रबहादुर अधिकारीलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज ३, २०७६
Read more →
कमललाई दोहोरो स्वर्ण

कमललाई दोहोरो स्वर्ण

त्यस्तै जीवन गुरुङले ट्रेडिसनल फोर्ममा एक रजत तथा रमेश महर्जनले कातामा एक कांस्य हात पारे ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २, २०७६
Read more →
गुणराजसँग इटालियन खेलाडी नकआउट

गुणराजसँग इटालियन खेलाडी नकआउट

इटालीका गियानपिएरोलाई पराजित गरेको नेपाल राष्ट्रिय मुवाथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ २५, २०७६
Read more →
प्रशिक्षक शर्मा सद्भावना दुत नियुक्त

प्रशिक्षक शर्मा सद्भावना दुत नियुक्त

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष समेत रहेका शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दुत नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १३, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 5 of 7Next