शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

तेक्वान्दो

Bhat Bhateni Supermarket Ad
दीलिप स्मृति च्याम्पियन

दीलिप स्मृति च्याम्पियन

६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो । 

By खेलपाटी संवाददाताआइतबार, असार १९, २०७९
Read more →
उपत्यकाव्यापी तेक्वान्दो सुरु

उपत्यकाव्यापी तेक्वान्दो सुरु

प्रतियोगितामा पुरुष÷महिलामा ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको प्रतियोगिता संयोजक मनोज खड्गीले जनाएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, असार १८, २०७९
Read more →
जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मंगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गरेको छ ।

By खेलपाटी संवाददातामंगलबार, असार १४, २०७९
Read more →
अशोक कोरिया जाँदै

अशोक कोरिया जाँदै

जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार १२, २०७९
Read more →
विश्वराज सम्मानित

विश्वराज सम्मानित

अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार १२, २०७९
Read more →
आयोजक कोटेश्वर च्याम्पियन

आयोजक कोटेश्वर च्याम्पियन

दोश्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पार्यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरीले तेश्रो स्थानमा चित्त बुझायो ।

By खेलपाटी संवाददातासोमबार, जेठ ३०, २०७९
Read more →
कोटेश्वरका सागरलाई स्वर्ण

कोटेश्वरका सागरलाई स्वर्ण

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गरे ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
कमल र पार्वतीलाई स्वर्ण

कमल र पार्वतीलाई स्वर्ण

नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नेपाल आर्मीका रेजिन रिमाल दोश्रो तथा आर्मीका रामबहादुर पोखरेल र प्रवीण गुरुङ तेश्रो भए ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २९, २०७९
Read more →
बाग्मती प्रदेशको दीक्षान्त समारोह

बाग्मती प्रदेशको दीक्षान्त समारोह

प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २८, २०७९
Read more →
काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २८, २०७९
Read more →
राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो तथा राम गोले र लक्ष्मण गोले तेश्रो भए । चारै प्रहरीका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २८, २०७९
Read more →
पुम्सेको राष्ट्रिय प्रतियोगिता भोलिबाट

पुम्सेको राष्ट्रिय प्रतियोगिता भोलिबाट

 नेपाल तेक्वान्दो संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता शनिबारबाट सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २७, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 14 of 42Next