आइतबार, २२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुविक्क्षा र रोजनलाई दोहोरो पदक

सोमबार, २० असार २०७९खेलपाटी संवाददाता
मुविक्क्षा र रोजनलाई दोहोरो पदक
Loading ad...
mustang rice ad

काठमाडौं ।  आसाम तेक्वान्दो संघ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडमीद्वारा भारतको आसाममा आयोजित इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा जैसिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीद्वय  मुविक्क्षा गजुरेलले सव जुनियर क्याटागोरीमा ग्योरोगीतर्फ स्वर्ण र पुम्से तर्फ काँस्य तथा रोजन प्रजापतिले क्याडेट क्याटागोरीमा ग्योरोगी तर्फ रजत र पुम्से तर्फ काँस्य पदक जित्न सफल भएका छन् ।

जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङका ११ खेलाडीहरुले प्रशिक्षक अन्जित राई, टिम व्यवस्थापक रमेश प्रजापति, अफिसयल भरत कारञ्जितको नेतृत्वमा नेपालको प्रतिनिधित्व गर्दै ग्योरोगी तर्फ मुविक्क्षा गजुरेल, आस्ना राना मगर र झरना थापा मगरले स्वर्ण पदक, रोजन प्रजापति, सोनी बानियाँ, राजीव गुरुङ र समर्थध्वज जोशीले रजत पदक, सन्देश राई, राहुल लिम्बु र समर लामाले काँस्य पदक साथै पुम्से तर्फ सुरेश हाङ लिम्बु, रोजन प्रजापति र मुविक्क्षा गजुरेलले काँस्य गरि नेपालका लागि १३ पदक जित्न सफल भएका छन् ।

उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रशिक्षक, ग्योरोगी÷पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक रविन मल्लले ग्राण्ड जुरीको भुमिका निर्वाह गरेका छन्।

प्रतियोगितामा सहभागिताको लागि लागेको दुई लाख भन्दा बढी सम्पूर्ण रकम जैसिदेवल युथ क्लवले व्यहोरेको अन्तर्राष्ट्रिय प्रशिक्षक÷अन्तर्राष्ट्रिय निर्णायक तथा क्लवका अध्यक्ष राजेश प्रजापतिले जानकारी दिएका छन्। जैसिदेवल युथ क्लवले न्युनतम शुल्कमा तेक्वान्दो तालिम, निम्नवर्गिय खेलाडीहरुलाई निःशुल्क तालिम, निःशुल्क तेक्वान्दो पोसाक वितरण तथा शैक्षिक छात्रवृत्ति समेत प्रदान गर्दै आएको जानकारी क्लवका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् ।

Loading ad...
LiNing Ad
मुविक्क्षा र रोजनलाई दोहोरो पदक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

मञ्जुश्री ट्रेल रेस अप्रिल १७ देखि

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

चेर्कीले किन लगाए लिभरपुलको जर्सी ?

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

ओस्कारले ३४ वर्षको उमेरमा लिए सन्न्यास

मियामीलाई मेसीले जोगाउन सकेनन्

मियामीलाई मेसीले जोगाउन सकेनन्

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

लिभरपुललाई हराउँदै सिटी सेमिफाइनलमा

चाँडै मैदान फर्किने छैनन् बेकर

चाँडै मैदान फर्किने छैनन् बेकर

फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि